अन्माउने बेला बेहुली यति धेरै रोइन् कि रुँदा-रुँदै हृदया’घात भएर मृ’त्यु

विवाह कार्यक्रम सकि एपछि बेहुलीलाई अन्मा’एर विदा गर्ने बेला नवविवाहिता बेहुलीको मृ त्यु भएको दुखत खबर सार्वज:निक भएको छ । ती बेहुली विदाइका बेला अत्या’धिक रोए’का कारण उनलाई रुँ’दारुँदै हृदया’घात भएर मृ त्यु भएको विश्वास गरिएको छ ।

शुक्रबार बिहान भारतको ओडिशा राज्यको सुवर्णपुर जिल्लाको बिनिका ब्लक अन्तर्गतको जुलुन्दा गाउँमा ती नवविवाहिताको मृ’त्यु भएको ओडिशाको राजधानी भुवनेश्व’रबाट संचालित टेलिभिजन च्यानल कलिंगा टिभीले जनाएको छ ।

उनको मृ त्युको निश्चित कारण प्रस्ट भइसकेको छैन तर स्थानीयले वि दाइका क्रममा उनी अत्या धिक रोएका कारण उनलाई हृद’याघात भएर उनको मृ त्यु भएको विश्वास गरेका छन् । घट नापछि गाउँमा शो कको वातावरण बनेको छ । रिपो’र्टअनुसार बिहीबार राती स्वर्गी’य मुरलधिर साकी छोरी रोजी साको बिसि’केसन प्रधा’नसँग विवाह भएको थियो ।

शुक्रबार बिहान बेहुली’को विदाइको कार्य क्रम हुँदै थियो । यही बीचमा लगातार रोइरहे’की बेहुली अचा’नक बेहो’स भएर ढलिन् । बेहुलीलाई तत्कालै नजिकैको अस्पता’ल लिएर गएकोमा उनको मृ त्यु भइसकेको थियो । स्थानीय डुंगुरीपाली सामुदायिक स्वास्थ्य केन्द्रका डाक्टरहरुले रोजीलाई अस्प’ताल ल्याउँदा नै उनको मृ त्यु भइसके’को बताएका थिए । – डिसी नेपाल

Post a Comment

Previous Post Next Post