MrJazsohanisharma

प्रविणले पैसा पठाउँछ भन्ने आशामा बसेका परिवारले ए’क्का’सी मृ:त्यु’को ख’बर पाएपछि...

बागलुङ / ३० वर्षीया प्रविण घर्तीले बिहे गरेको एक वर्ष मात्रै भयो । गत वर्षको बन्दाबन्दीमा कामबाट गाउँ फर्केका बेला बिहे गरेका प्रविणले केही समय घरमै बिताए ।

बन्दाबन्दी खुकुलो भएपछि कामको खोजीमा रोल्पा बाहिरका जिल्लामा निस्केका प्रविन वैशाखदेखि भएको निषेधाज्ञामा घरमै थिए । केही समय घरमा बसेपछि बागलुङको गलकोटमा काम चलेको खबर आयो ।

गलकोट नगरपालिका ७, मल्ममा ‘एक घर एक धारा’ परियोजनामा काम गर्न निर्माण कम्पनीका मालिकले बोलाएपछि प्रविण गाउँका अरु युवासँगै गलकोट आए ।

गलकोट आएको एक महिना नबित्तै प्रविण पिएको म-दि-रा र खाना बि-ष बनेपछि अब रोल्पा न’फर्किने गरी अ-स्ताएका छन् । प्रविणसँगै खानेपानी आयोजनामा काम गर्ने ४ जना मजदुरहरुले वि।षा।क्त म।दि।राकै कारण मंगलबार बिहान ज्या’न गुमाएका छन् ।

मृ।त्यु हुने रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का ३० वर्षीय प्रविन घर्ती, ५१ वर्षका रेखबहादुर राना, २१ वर्षका दीपेन्द्र पुन मगर र ३९ वर्षका दुधबहादुर राना रहेको प्र।हरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

आयोजनामा १३ जना मजदुर कार्यरत थिए । म।दि।रा पि।एका २ जना ग।म्भी।र बि-रामी छन् । उनीहरुलाई धौलागिरी अस्पतालमा स।घ।न उ-प-चारक-क्ष खाली नभएकाले गण्डकी अ-स्प-ता-ल पोखरा पठाइएको छ । ‘

अस्तिसम्म सबै यहीँ थिए, ठेकेदारले काममा बोलायो भनेर हिँडेका हुन्’, सुनिल स्मृति गाउँपालिका–५ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता नमराज थापाले भने,‘घरमा दुःख भएकै कारण मजदुरीमा गएका हुन्, पैसा आउने बेला हुँदा मृ।त्यु।को खबर आयो ।’

खाना खाएलगत्तै बि।रा।मी परेका उनीहरुको गलकोटमा रहेको इमरजेन्सी पोलिक्लिनिकमा उ।पचार भएको थियो । सामान्य उप।चा।रपछि उनीहरुलाई राति नै धौलागिरि अस्पतालमा ल्याइएको थियो ।

अस्पताल आइपुग्दा बिहान साँढे ४ बजे उनीहरुको मृ।त्यु भैसकेको अस्पतालले जनाएको छ । सँगै म।दि’रा से-व’न गरेका २६ वर्षीय रवीन्द्र पुन र ३८ वर्षीय खेमराज घर्ती ग’म्भी’र बिरामी छन् ।

मृ-त’क रेखबहादुर राना र दुधबहादुर राना नजिककैका नातेदार हुन् । ‘रेख बहादुर राइँलो बा हो, उसका जेठा दाजुको छोरा दुधबहादुर हो’, वडाध्यक्ष थापाले भने, दुई भाइ छोरा छु-ट्टिभिन्न भएपछि खर्च चलाउन कठिन भयो भनेर दाइको छोरा लिएर रेखबहादुर मजदुरीमा निस्केका थियो । मृ-त-क देवेन्द्र पुनको १ वर्षको ना-बाल-क छोरा रहेको थापाले बताए ।

म-दि-रा वा म-दि-रासँगै अन्य खानेकुरामा वि-षा-क्त परेको हुनसक्ने प्र-ह-रीले अ’नुमा’न गरेको छ । घ-ट-ना-बारे अ-नुस-न्धान गर्न प्र-ह-री नायव उ-परी-क्षक इकवाल हवारीको नेतृत्वमा ५ सदस्यीय छानविन समिति ग-ठ-न गरेको प्र-ह-री उप-रीक्षक कृष्णबहादुर पल्लीमगरले बताए ।

Post a Comment

Previous Post Next Post