लोक दोहोरि का राजा को रुप चिनिएका राजु परियार अहिले को सबैको मन मुटु मा बस्न सफल भएका छन् । करिब १५ हजार भन्दा बढी नेपाली लोक तथा दोहो’री गीत’मा आ’वाज दिईसकेका राजु परियार लाई अहिले नचिन्ने सायद कोहि हुदैन ।
राजु परियारको स्वर मा यस्तो जा’दु छ कि उन’को स्वर मा जो कोहि पनि फिदाहुने गर्छन । उनलाई लोक दोहोरि क्षेत्र मा जो आए पनि जित्न सक्दैनन् ।
सबै लाई धेरै मनो’रंजन गरा’एका राजु परिवार को घर को अवस्था कस्तो छ भनि हेर्न जादा उनको घरमा झन् रमाईलो पो रहेछ । मिडिया उनको घर मा पुग्दा राजु प्रतिको माया धेरै नै थियो ।
राजु परिवार को घरमा सबै ज’नाले गीत गाउने रहेछन । राजु का बुहारीले हरु पनि राजु परिवार लाई धेरै मा’या गर्ने र राजु का गीत हरु पनि गुनगुनाउने गर्दछन् ।
राजु परिवार का भा’ई बुहा’री भन्छन हामी दुइ आमा का छोरा हरु भए पनि दाई ला’ई धेरै माया गर्छौ । गायक परियारका आमा बुवाले यस्ताे बताउँछन्
हेर्नुहाेस् भिडियाेमा