कपडा बेच्दै ‘भ्वाईस अफ नेपाल’ गएका यि गायकको कथाले सबैलाई रुवायो । सबैलाई चकित पार्ने स्वर, नकआउटसम्म पुगेर बाहिरिए (भिडियो हेर्नुस)

काठमाडौंको शान्तिनगरमा एउटा कपडा पसल छ, जहाँ महिला पुरुष दुवैलाई हुने कपडाहरु पाइृन्छ । त्यहि पसलमा कपडा बेच्ने काम गर्दछन् । योगिन राई । वास्तविक नाम टोप राज राई रहेका उनी ओखलढुंगाका हुन् । पसलमा आउने ग्राहकहरुलाई उनी गीत सुनाउँदै कपडा बेच्दछन् ।

 मिलनसार स्वभावका योगिनले पछिल्लो समय भ्वाईस अफ नेपाल पनि भिडे । यति मात्रै हैन उनले यसअघि पनि धेरै रियालिटी शोहरुमा आफ्नो गायन कला देखाउ तर सबै ठाउँबाट निराशा मात्र हात पारे ।

भ्वाईको नक आउट चरणबाट बाहिरिएका योगिन शिशिर भण्डारीसँग कुरा गर्दा आफ्नो जीवन कथा सुनाए । जीवनमा धेरै ठक्कर खाएका उनले के के काम गरेनन् । सानैदेखि गीत गाउनमा रुचि भएका उनी आर्थिक अवस्थाका कारण आफ्नो गीत निकाल्न सक्षम थिएनन् । चिसो भुईमा सुतेर कति रात कटाएका उनी घर छोडेर निस्केर पनि सँघर्षमा उत्रे । अब भने गीत निकाल्दा दर्शकहरुले माया दिन्छन् कि भन्ने उनले आशा लिएका छन् । आउनुहोस, कपडा बेचदै भ्वाईको यात्रा तय गरेका योगिनसँगको मनैछुने 

कुराकानी हेर्नुहोस

Post a Comment

Previous Post Next Post