मान्छेको भिड भएको बीच सडकमै यी वृद्धको सुरुवाल बाँदरले तानिदिएपछि..(भिडियो सहित)


भारतको गुजरातस्थित एउटा गाउँ छ, अस्लाली गाउँ । यसको छेउमा रहेको हरियाली चौरमा थुप्रै लंगुर बाँदर खानाको खोजी`मा आउँछन् ।

बाल`बालिकाहरु ती बाँदरलाई देखेर भाग्छन्, युवा`हरु लखेट्छन् । जमालपुर दर`वाजाका स्वप्निल सोनी भने ती बाँदरको लागि खाना बोकेर पुग्छन् त्यहाँ । हरेक सोम|बार बिहान उनी ती बाँदर`को लागि १७ सयवटा चपाती (रोटी) बोकेर पुग्छन् त्यहाँ । चौरमा बसेर स्वप्नि`लले हरेक बाँदरलाई रोटी बाँड्न थालेको १० वर्ष भइसक्यो ।

स्वप्निलको यस्तो काम देखेर सबै दंग पर्छन् । सुरुमा त उनलाई देखेर मान्छेहरु हाँस्थे पनि । पछिल्लो समय चाहीँ स्वप्निलको काम`बाट प्रभावित भएर केही युवाले उन`लाई साथ दिन्छन् ।

स्वप्निल त्यहाँ बाँदरहरु`सँग २ देखि ३ घण्टा रमाइलो समय बिताउँछन् । उनी आफ्नो परि`वारका सदस्य`लाई पनि सँगै लिएर जान्छन् । अचेल त उनको यो पेशा जस्तै बनेको छ । अल`जजिरा लगायत केही मिडि`याले समेत उनको यस्तो कामको भिडि`यो रिपोर्ट बनाए`पछि यस कामको प्रभाव झन बढेको स्वप्निल बताउँ`छन् ।

उनी भन्छन्, ‘अचेल त म पनि ती बाँदरको परि`वारकै सदस्य पो हुँ कि जस्तो लाग्छ । वा ती मेरो परिवारका सदस्य हुन् ।’ स्वप्निलको यस्तो काम प्रेरणा`दायी नै बनेको छ । बाँदर`लाई पनि खाना चाहिने भएकाले खाना खुवाएर मान`वीय भाव प्रकट गर्नुपर्ने ठान्छन् ।

बाँदरको यो रमाइलो भिडियो हेरौं ।

Post a Comment

Previous Post Next Post