विराज भट्ट घाइते भएपछि फिल्मको छायाँकन रोकियो


अभिनेता विराज भट्ट घाइते भएका छन् । भारतको लखनउमा जारी भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ ।

खुट्टा भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । अभिनेता भट्ट घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ । सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ । ४० प्रतिशत छायांकन सकिएको फिल्मको एक्सन कोरियोग्राफी दिनेश यादवले गरिरहेका छन् ।

स्वाथ्यअभिनेता विराज भट्ट घाइते भएका छन् । भारतको लखनउमा जारी भोजपुरी फिल्म आक्रोशमा एक्सन दृश्य खिच्दा उनको बायाँ खुट्टाको घुँडामा समस्या आएको छ खुट्टा भित्र रगत जमेकाले चिकित्सकले तीन साता आराम गर्न सल्लाह दिएका छन् । अभिनेता भट्ट घाइते भएपछि अहिले फिल्मको छायांकन स्थगित भएको छ ।

सन्दीप सिंहले निर्देशन गरिरहेको उक्त फिल्ममा प्राची सिंह, सञ्जय पाण्डेय, मनोज टाइगर लगायतको अभिनय छ । ४० प्रतिशत छायांकन सकिएको फिल्मको एक्सन कोरियोग्राफी दिनेश यादवले गरिरहेका छन् ।अभिनेता विराज पछिल्ला केही सालदेखि भोजपुरी फिल्ममा व्यस्त छन् । नेपालमा विराज निर्देशित, अभिनति र निर्मित साँङ्लो फिल्म प्रदर्शनमा आएको थियो ।

एक समय विराज भट्ट नेपाली फिल्ममा खुबै छाएका थिए यो पनि पढ्नुहोसकाठमाडौं । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आवद्ध ६ सय प्राविधिकको को’रोना बीमा गर्ने भएका छन्। केही समय अगाडि भएको प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटमा राजेशले सो प्रतिवद्धता व्यक्त गरेको प्रावि धिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए ।

‘को’रोना बीमाका लागि राजेश दाइले नामावली लिएर आउन समेत भनिसक्नु भएको छ’ लामाले भने ‘हामीले संघमा नामको बिषयमा छलफल गर्न बाँकी रहेको दिन सकेका छैनौँ ।’ लामाका अनुसार राजेशले ६ सय प्राविधिकको बीमाको अलवा आर्थिक अवस्था कमजोर रहेका केही सदस्यलाई समेत आर्थिक सहयोग गर्ने भएका छन् ।

Post a Comment

Previous Post Next Post