७ जनाले त’रवार हानेर १ युवकको ह’त्या, दिउँसै खुलेआम घरमै गएर बनाए टु’क्रै टु’क्रा, प्रत्यक्ष देख्ने दिदि रुँदै आइन मिडियामा (भिडियो सहित)

मोरङ : मोरङको उर्लाबारी नगरपालिका-८ राजघाटमा आज दिउँसो एक किशोरको ह’त्या भएको छ ।
मोरङका प्रहरी प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार फुटबल खेल्दाको वि’वा’दलाई लिएर उर्लाबारी-८ का १७ वर्षे अभिशेक चौधरीको ह’त्या गरिएको हो। दिउँसो तिर अभिशेकमाथि छ सात जनाको स’मूहमा रहेका युवाहरुले छु’रा हानेका हुन् । छु’रा प्र’हारबाट अभिशेष ग’म्भीर घाइते भएका थिए ।
ढा’ड लगायत शरीरका विभिन्न भागमा चोट लागेर ग’म्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडमा रहेको बी एन्ड सी अस्पताल पुर्याउनासाथ मृ’त्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन् ।

अभिशेकसँगै रहेका २१ वर्षीय सुशन धामी पनि युवाहरुको समूहको आ’क्र’मणमा परेर घा’इते भएका छन् । उनको अ’वस्था मध्यम रहेकाले उनको उर्लाबारीकै अरनिको अस्पतालमा उपचार भइरहेको छ। प्रत्यक्षदर्शी दिदिले बताइन नालिबेली ।
हेर्नुहोस भिडियो 

Post a Comment

Previous Post Next Post