नौ महिनाको यति सानो छोरी जस्ले आमानै चिन्दैन त्यहि छोरिलाई छोडेर आमा घरबाट भागिन् । प्रेम बिवाह गरेको जोडि दुई बर्षमै अन्ततः छुट्टिन पुग्यो। राम्रोसन बोलिपनि नफुटेकि यी नानिले आमा शब्दसम्म उच्चाहरण गर्न नपाउदै आमाको अनुहार नै चिन्न नपाउदै हिडिदिनुले शो परिवारलाई हदसम्मको पीडा दिएको छ ।
आमाको काखमा रमाउने आमाकै काखमा निदाउने यी नौ महिने छोरिको के नै गल्ति थियो होला र ? श्रिमान (दिपेन्द्र बलामि) बताउछन् कि लाउन खानको कमि त थिएन तर त्योभन्दा बढि चै थिएन पनि मैले दिन पनि सकिन ,जहाँ गएकि छौ तिमी खुसि हुनु भन्छन् श्रिमान् ,बिचरा ।
थप हेर्नुस् भिडियो सामाग्री