श्रीमतिले फ’साइन म स्वी’कार्न सक्दिन भनेपछि श्रीमान श्रीमतिको पर्यो हा’ना’हा’न, हेर्दाहेर्दै नसोचेको भयो (भिडियो सहित)

मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कु’ट’पि’ट गरेको भन्दै मिडियामा आएकी हुन् । उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताएकि थिइन ।

बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटि संग आफुले श्रीमती संग स’म्ब’न्ध बि’च्छे’द गरेको भन्दै भएको सम्पति पनि बेचेर खाएको आ’रोप लगाएकी थिइन ।

श्रीमान लगायत घरका सबै सदस्यले आफुलाइ हेला गरेको उनले बताएकि हुन । श्रीमानले आर्मीको श्रीमतीलाई फ’काएर दुई छोरा र श्रीमतीलाई छो’डेर फ’रार हुने योजना बनाएर बे’च्न सुरु गरेको श्रीमतीले बताइन । श्रीमानले भने सबै कुराको ख’ण्डन गर्दै ग’ल्ती नभएको र श्रीमतीले सबै आ’रोप लगाएका बताएका छन ।

आज पहिलोपटक श्रीमान श्रीमती एकै साथ मिडियामा आएका छन । मिडिया तथा गाउँलेहरुले मिलाउने क्रममा श्रीमान-श्रीमतीको झ’ग’डा भएको छ । श्रीमती र श्रीमानको ड’र’ला’ग्दो झ’ड’प भयो । श्रीमानले प’र’स्त्री’सँग यौ’न स’म्प’र्क गरेको र तीन महिनाको बच्चा फा’ल्नेसम्मको कुराको आफूसँग प्र’माण छ भनेर श्रीमतिले भनेपछि मा’होल ता’तिएको छ । तलको भिडियो हेर्नुहोला

Post a Comment

Previous Post Next Post