बिनिताको पापि आमा पशुपतिमा यसरी माग्ने (हेर्नुस् भिडियो)


गुल्मि जिल्लाको इस्मा गाउपालिका ,साउदिमा भोजराज कुमाल करिब आठ महिनाबाट जीवन बेथित गरिरहेका छन् ।काम गर्ने क्रममा मेसिनमा दुबै खुट्टा परेपछि उहाले दुबै खुट्टाहरुमा एकदमै ठुलाठुला घा उहरु लागे र एउटा त पुरै निष्क्रिय अवस्थामा छ ।

आमा बुवाका साथमा दुई छोराछोरी बस्दै आएका छन् ।घरबार नभएको उक्त परिवार अहिले अरुकै घरमा बास मागेर बास बस्दै आइरहेका छन् ।बुढेसकालमा बुवाले बिवाह गर्दैगर्दा उहाका पनि दुई छोरिहरु छन् ।लगभक ६ जनाको परिवारको अहिले बिचल्लि भएको छ ।

श्रिमानको यस्तो अवस्था हुदैगर्दा आफ्नो छोराछोरी समालेर दुख सुख परिवारसगै बस्नुपर्नेमा सबै छोडेर अन्यत्र नै गइदिनुले ती छोराछोरीको यति सानै उमेरमा मस्तिष्कमा पनि असर जो परिरहेको छ ,आमाको अभाव त छनै ।आउने बाटो केही पनि नहुदा र आर्थिक अवस्था शून्य बराबर हुदैगर्दा परिवार भो कभो कै बस्न बि बस छन् ।

सानि छोरी बिनिताको एकदमै राम्रा र चाखलाग्दो कुराहरु साथै आफ्नो बाबा प्रतिको स्नेह पछिल्लो समय सामाजिक संजाल भरि एकदमै भाइरल भयो ।यो सगसगै मनकारि नेपाली मनहरुले उक्त परिवारको दुख देखेसगै उनिहरुलाई सहयोग स्वरुप लत्ताकपडा र रकम पठाएसगै सो सबै सामान लिएर मिडिया पुगेको भिडियो हामिले अघिल्लो शृङ्खलामा देखाइसक्यौ ।

अहिले भने सानि छोरी बिनिता र साउदिको अस्पतालमा उपचारको क्रममा रहेका आफ्ना पितासग फोन मार्फत कुरा गर्दै आफुलाई छो डेर जाने ममिको धेरै याद आउने गरेको उनले बताइन ।साथै छिटो नि को भएर घर आउन आफ्नो बुवालाई उनिले भनेसगै उनिले आफ्ना बुवालाई अर्कि ममि ल्याउने हो या हैन भन्दै प्रश्न गर्दा सबैजना एकदमै भा वुक समेत भए ।

उक्त कुराकानी पश्चात् पुर्णत मिडिया बिनिताको घरमा पुग्दै गर्दा बिनितालाई आफुसगै राख्ने ,राम्रो शिक्षा दीक्षा दिने र ठुलि मान्छे बनाउने धेरै मान्छेको चाहा भएको र गुल्मि छोडेर बिनितालाइ अन्यत्र जान दिने हो या हैन भन्दै गर्दा आफू घर छोडेर नजाने र बिनितालाई आफुसगै राख्ने र कतै पनि जान नदिने परिवारको निर्णय थियो।

लिलबहादुर थापा जो अमेरिकामा बस्दै आएका छन् जो बेलाबखतमा दिन दु खि र पि डितहरुको घा उमा मलम लगाइनै रहन्छन् ।बिनितालाई आफ्नो बुवासग कुरा गर्न असहज भएको र आफुसग फोननै नहुदा कुरा गर्न नै नपाएको भनिसकेपछि लिलबहादुरले एउटा एकदमै गतिलो मोबाइल फोन बिनितालाई गिफ्ट स्वरुप पठाइदिएका हुन् ।उक्त उपहार पाएसगै बिनिता यति धेरै खुसि भइन ।

बिनिताको नाममा उठेको पैसा उनकै नामको बैक खाता खोलेर जम्मा गरिनलागेका छौ ।घरखर्चको लागि भन्दै ५ हजार बिनिताको हजुरबुवालाई बुझाईयो ।यसरी सहयोग दाताबाट सहयोग मिलिरहदा बिनिताले खुसै हुँदै गित गाएर पनि सुनाईन ।

बिनितालाई आफ्नि आमाले छोडेर अन्यत्र भनी व्यक्ति सग बिवाह गरेको कुरो साउदिमा रहेका श्रिमानलाइ सुनाइयो ।श्रिमतिले महिनाकै १-२ लाख माग्ने गरेको र आफुले पुर्याउन नसक्दा बेलाबेलामा घर झ गडा पनि हुने गरेको उनिले बताए ।

अहिले भोजराजको स्वास्थ्य पहिलेको भन्दा अलिक सुधारिएको छ र फेरि पनि पुर्णत अप्रेसन गर्ने तयारिमा छन् ।सुधारिएको जस्तो देखिए पनि दुखाइ कम नभएको र बिल्कुलै हिड्न नसक्ने उनी बताउँछन् ।आठ महिनाबाट यसरी हस्पिटल मै थलिएका उनिलाई चिकित्सकले भने निको हुने बताउदै आएका छन् ।

त्यसैगरि अहिले बिनिताको आमा जस्ले उनलाई र श्रिमान साथै सम्पुर्ण परिवारलाई छोडेर गएकि छिन् ।त्यो उनको कदम प्रति आपत्ति जनाउदै अहिले महिलाहरु सशक्त रुपमा बिरोधमा उत्रिएसगै ती सानि नानि बिनितालाई छोड्ने त्यो निस्ठुरि आमा अन्ततः माग्ने भएर पशुपतिमा आउछे भन्दै आ गो ओकलेका छन् ।

साथ‌ै आफ्नो परिवार छोराछोरी छोडेर आउनेले त्यो जस्ले लगेको हो उस्लाई पनि छोड्ने र हदसम्मको दुखबाट आमाले गुज्रिनपरोस् भन्दै तथानाम गालि गरेका छन् ।त्यति मात्रै हैन महिलाको चरित्रमा नै उनले दाग समेत लगाएको निष्कर्ष गरेकि छिन् ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post