लोकप्रिय गायक प्रकाश सपुतकी ५ वर्षीय सुन्दर छोरीका यी तस्बिर हेर्नुहोस्

लोकप्रिय गायक प्रकाश सपुतको चर्चा नेपाली सांगितिक क्षेत्रमा निरन्तर छ । केहि बर्षदेखि उनले निरन्तर हिट गीत दिइरहेका छन् । उनले आफ्नी छोरीको तस्बिरलाई साझेदार गरेका छन् । आफ्नी छोरीको केही तस्बिरलाई सामाजिक सञ्जालमा उनले साझेदार गरे 


कोरोना कहरले गायनबाट विश्राम पाएका गायक यति बेला घरमै विगत भन्दा बढी परिवार सँग रमाइरहेका छन् । यसै क्रममा उनले आफ्नी छोरीको तस्बिरलाई साझेदार गरेका छन् । आफ्नी छोरीको केही तस्बिरलाई सामाजिक सञ्जालमा उनले साझेदार गरेका छन्।


५ वर्षीय उनकी छोरीको नाम प्रविष्टि हो । पोस्टमा आएका प्रायः कमेन्टमा प्रविष्टिको क्युट लुक


सार्वजनिक तस्बिरमा मनै लोभ्याउने प्रकाशको छोरीको क्युट पोजहरू देखिन्छ । ग्ल्यामरस स्टाईलले सबैको ध्यान आकर्षित गर्न पोजमा उनकी छोरी देखिएकी छन् । ५ वर्षीय उनकी छोरीको नाम प्रविष्टि हो । उनले छोरीको नाममा फेसबुक एकाउन्ट समेत खोलेका छन् । पोस्टमा आएका प्रायः कमेन्टमा प्रविष्टिको क्युट लुक्सको तारिफ गरेका छन् ।

Post a Comment

Previous Post Next Post