कस्तो नि’स्टु’री आमा जन्मेको ११ दिनमै छाेडेर हिन्न सक्ने, दूध नभएर यी बच्चा रु’दै भोकभोकै (हेर्नुस् भिडियो)


बाग्लुङ जिल्लामा एक बेसहरा नानि पार्वति बिक रहन्छिन् ।र यिनी अहिले ६ महिनाको भएकि छिन् ।जन्मेको ११ दिनमा यी नानिको आमाले छोडेर सम्पर्कबिहिन भएको थाहा पाएपछि हामी सम्बन्धित ठाउसम्म गएका हौ ।यी नानि आमाको दूध खानुपर्नेमा चिया खाएर जिविका गर्दैछिन् ।

यति सानो बच्चालाई छोडेर ती आमा किन गइन त ।छोडेर गएको दुखभन्दा पनि बच्चाले अहिलेसम्मपनि एक घुट्कि दुधसम्म पिउन पाएकि छैनन् ।र बिना आमाको सहारा यी सानि नानि कस्को निगरानिमा हुर्किरहृकि छिन् त ।आजको यश शृङ्खलामा हामी सोही बिषय बस्तुलाई जोड दिदै भिडियो पस्कने छौ ।

आमाबुवाको लागि सन्तान सर्वप्रिय हुन्छ तर जन्मेको केही दपनमा नै यसरी छोडेर हिड्नुले आमाको सन्तान प्रतिको प्रेम उपर प्रश्नचिह्न खडा गरेको छ ।ती कलिलि नानि जस्ले आमा शब्द सम्म उच्चारण गर्ननै सकेकि थिइनन् जब आमाको अत्याधिक आवश्यक थियो तब छोडेर गइन ,कठै नानि ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post