अर्काको भारी बोकेर पढेकी हुँ”, भन्दै सबैलााई रुवा’इन काजलले | इन्द्रेणीको टिम पुग्यो काजलको घरमा (भिडियो सहित् )

कैलाली – चर्चित कार्यक्रम इन्द्रेणी का केही टिम कैलाली जिल्लाको कचाली, कर्णाली चिसापानी बाट उत्तर तर्फ कर्णाली को भिरै भिर साघुरो, अफ्ट्यारो बाटो छिचोल्दै इन्द्रेणी टिम र काजल सहित काजलको घर कचाली पुगेर , निकै रमाईलो गर्दै पुग्यो इन्द्रेणी टिम पुग्यो ।

सम्पुर्ण नेपालिको माया र ममता पायकी काजल को जिबनलाई नियालेर हेर्दा निकै कठोर र निकै संघर्ष गर्नुपरेको बताउछिन । भिडियोमा हेर्दा निकै भावुक बनिन् काजलकी आमा । लगभग १ बर्ष भन्दा बढि भैसक्यो श्रीमानको अतोपत्तो छैन कुनै सम्पर्क छैन । काजलले भक्कानिदै भनिन इन्द्रेणी, कृष्ण कडेल भग्वान मेरो घरमा आयर म धेरै भाग्यमानी र निकै खुसी भयको बताईन ।

र इन्द्रेणी का कृष्ण कडेल ले रु २५,०००/- समेत काजलकी आमालाई दिय । काजल भन्छिन मेरि आमाले मानिसले नराम्रो तरिकाले हेर्छन भनेर आमा राती खेत जोत्नु हुन्थ्यो । तेति खेर हामी सबै सानै थियौ, निकै भक्कानिदै आफ्ना बिलौना बितेका कुरा पोखिन । तपाईं सम्पुर्णले यति धेरै माया गर्नुभयको छ, र अझ धेरै माया गर्नु हुने छ भन्ने आसा गरेकी छु ।

समाचार मेरो टिभी अन्लाईन बाकी कुरा भिडियो बाटै हेरौ है त ।

Post a Comment

Previous Post Next Post