७ वर्ष देखि मलेसियाको जे'लमा ब'न्दक का'रागार भित्रै देखि रुँ'दै आयो फोन हेर्नुहोस् भिडियो

लगभक ७ बर्ष देखि मलेशियाको जेलमा जेल जीवन बिताइरहेका हेटौडाका मोदनाथ तिमल्सिना ,मलेसियाकै जेलबाट अहिले मिडियाको सम्पर्कमा आएका छन् । मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पात्र अनुसार कति चलिरहेको छ र आफू कहिले जेल चलान भएको थिए भन्नेसम्म पनि स्मरण छैन्।

नेपालमा भुकम्प गएको १२-१५ दिनपछि आफू जेल गएको भन्ने उनलाई याद छ ।उनको पैसा लुट्न आएका लुटेराहरुसग दोहोरो भि डन्त पर्दा एक लुटेराको मृ त्यु भैसके पश्चात् मलेशियाको प्रहरिले उनलाई नियन्त्रणमा लिइएको हो भन्ने सामान्य जानकारी प्राप्त भएको छ ।

मोदनाथ मात्रै एक हैनन् जस्ले यसरी जेल जीवन बिताइरहेका छन् ।उनी बस्दै आएको जेलमा थुप्रै नेपालिहरु भएको समेत उनले बताएका छन् ।मिडियामा आएपछि आफ्नो परिवारलाई जानकारी हुने र सम्बन्धित ठाउबाट पहल भए आफू नेपाल फर्किन पाउने झिनो आशासहित उनी लगायत थुप्रै नेपालिको मनोकामना छ ।

हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post