अरु केटिसंग श्रीमान लाग्यो भनेपछि जम्काभेटमा पर्यो ल’फडा, म’र्छु तर श्रीमती स्वि’कार्दिन भन्दै उ’ठे (भिडियो सहित)


मोरंगको सुन्दरहरैचा नगरपालिका बस्ने एक युवतीले आफ्नो श्रीमान अन्य युवती संग लागेको र आफुलाई कु’ट’पि’ट गरेको भन्दै मिडियामा आएकी हुन् । उनि बिगत २ बर्ष देखि आफ्नो माइतमा बस्दै आएको र उनि संग २ जना छोराहरु पनि रहेको बताईन ।

उनले श्रीमान बाट मलाई धेरै टचर हुनुका साथै मेरो सानो नानि आफ्नो हैन भन्दै श्रीमानले अ’स्विकार गरेको समेत बताएकी छिन । बिबाह भएको १३ बर्ष हुँदा आफ्नो श्रीमान अन्य केटि संग आफुले श्रीमती संग स’म्ब’न्ध बि’च्छे’द गरेको भन्दै भएको सम्पति पनि बेचेर खाएको आ’रोप लगाएकी हुन् । उनले श्रीमान लगायत घरका कसैले पनि मलाई सहयोग नगरी हे’ला गरेको ब’ताईन ।

अहिले २ जना नानीहरुको बि’जोक भएको र उनीहरुलाई पढाउन आफुले नसकेको पनि गु’नासो गरेकी हुन् । श्रीमानले अन्य युवतीहरुलाई आफ्नो स’म्ब’न्ध बि’च्छे’द भएको भन्दै बिबाहको प्र’स्ताब गरेको आ’रोप लगाएकी हुन् । उनिहरु २ जनालाई एकै साथ राखेर गरिएको कुराकानी हेर्नुहोला ।

Post a Comment

Previous Post Next Post