श्रिमान नेपाल घरमै हुदैगर्दा श्रीमती भने दुई सन्तानलाई छोडेर अन्यत्र पुरुषसग पो इला भागिन् ।यता स-साना छोराछोरीको पुरै बि चल्लि नै भएको छ ।आमाको काखमा ल डिबु ढि गर्ने उमेरमा आमा नै नहुदा अहिले यो परिवार हदसम्मको पि डाबाट गुज्रिरहेको छ ।
शिव परियार अहिले ३८ बर्षका भए ।उनले मा नसिक सन्तुलन गु माएको ओ खति सेवन गर्दैछन् ।ओखति खाएनन् भने पा ग ल शरि भएर गाउँ डुल्छन् र आफुले के गर्दैछु सम्म पनि आफुलाई हो सै नहुने उनी बताउँछन् ।त्यहि मौ का छो पेर आफ्नि श्रिमतिले छोराछोरी छो डेर हिडेपछि यो परिवार पुर्णत बि चल्लीमा परेको छ ।
निश्चय पनि श्रिमतिले छो ड्नु आफ्नै बा ध्यता अथवा कसैको ब हकाव थियो होला तर यो परिवारको आर्थिक अभा व ,श्रिमानको यस्तो हरि बि जोक अनि स-साना नानिले आफ्नि आमा गु माउदै गरेको दृश्य देख्दै गर्दा कस्को मन रु दै न होलार ।६५ बर्षिय बृद्ध आमा अहिले पनि बुहारिको बाटो हेरिरहेकि छिन् अनि यता श्रिमान पनि छोराछोरीको बि चल्लि आफुले हेर्न नसक्ने र श्रिमति फेरि आए आफुले स्विकार्ने बताउँछन् ।
हेर्नुस् भिडियो सामाग्री