यो पनिप ढ्नुहोस भिडियो तल अन्त्यमा छ
एजेन्सी – मानिसलाई रिस उठ्छ। यसलाई सामान्य मान्न सकिन्छ। तर सामान्य रिसमा कहिलेकाहीँ मानिसहरुले असामान्य कामहरु गर्ने गर्दछन्। एक महिलाले रिसले झण्डै परिवार नै तहसनहस भएको थियो।
पतिसँग सामान्य रिसका कारण एक आमाले आफ्नो १ वर्षको बच्चालाई दौडिरहेको ट्रेनबाट फालेकी थिइन्। महिलाले यस्तो गरेपछि तत्कालै ती बालकका पिताले गाडीबाहिर हा’म्फा’लेर बच्चालाई बचाएका छन्।
भिडियो हेर्नुहोस