डिभो`र्स पछि पहिलोपटक मिडियामा आएकी प्रतिभाले रुँ`दै बखतलाई यतिसम्म भनिन्, (भिडियो हेर्नु`स्)


केही समयअघि युट्युब`मा एक जोडी खुब भाइर`ल भएका थिए । तर यी भाइरल जोडी बखत बहादुर बिष्ट र प्रतिभा बिष्ट आज`भोली त्यति देखिए`का छैनन् । यी दुईको अचम्मको जोडि भएका कारण यी दुई सबैको नजरमा पर्न सफल भए ।

बखत उमेरमा २६ वर्ष`भएतापनी उचाईमा उनी निकै होचा छन् । उनका तुलनामा उनकी श्रीमती उमेरमा कान्छी तर बखत`भन्दा ठूली छिन् । यी जोडी`हरुले भागेर विवाह गरेका हुन् ।

बखत`लाई पहिले-पहिले सानो भनेर सबैले हे’प्ने गर्थे तर प्रतिभाले त्यस्तो केहि नसोची बख|तलाई साथ थिइन । केही समय अघि यी दुईबीच अथाह प्रेम रहेको थियो । यी जोडीले केही म्युजिक भिडियो समेत खेलेका थिए ।

तर अहिले बख`त आफ्नी श्रीमतीले कु,ट,पि,ट गरेको भन्दै मिडियामा आएका थिए ।त्यस|पछि फेरि पछिल्लो पटक प्रतिभा पनि मिडियामा आएर धेरै खुलासा गरेकी छिन । अब हेर्नुस प्रतिभाको बयान ।

तलको भिडियो हेर्नु`होस्..

Post a Comment

Previous Post Next Post