चियावालीको फेरिएको जिवन उनि सन्तोशीको बुवाको दु,ख देखेर यसरि भावुक भइन (भिडियो सहित)

काठमाडौं । बाँच्नको निम्ति आफ्नो नानि लाई बोकेर जिवन सं,घर्ष गर्दै रात को ३ बजे चिया पकाएर ४ बजे देखि पुर्व पश्चिम जाने माईक्रो बसका यात्रीहरुलाई चिया बिक्री गरि आय आर्जन गर्दै, ललितपुरको ग्वार्को चोकमा भेटिएकि सुष्टिको सं,घर्ष र मिहिनेतलाई सलाम ।

सानो सन्तानलाई पिठ्युमा बोकेर बिहानै ३ बजेदेखि काममा खटिएकी महिलाका बारेमा युट्युववमा भिडियो सार्वजनिक भएपछि उनी भा,इरल भएकी थिइन् । श्रीमानले छो,डेर गएपछि सानो सन्तानलाई हुर्काउन उनले गरेको सं,घर्ष निकै प्रेर,णादायी छ ।

त्यही संघ,र्षका कारण उनी भाइ,रल भएकी थिइन् । अहिले उनलाई एउटा म्युजिक भिडियोमा अभिनय गर्ने मौका मिलेको छ । उनको काम अनुसारको भूमिका रहेको कलाकारहरुले बताएका छन् । उनलाई म्युजिक भिडियोमा पनि चिया बेच्ने महिलाकै रुपमा प्रस्तुत गरिएको छ ।

नुवाकोट घर भएकि सृष्टि काठमाडौ झरेको चार पाच बर्ष भयो । हसिलो मुहार भएकि सृष्टिको आफ्नै कथा र दु,ख: भएको सुनाइन् । तर आज भोली उनको जिवन शैलि फेरिएको छ । उनलाई देश बिदेशबाट सहयोग पनि आएको छ ।

उनलाई आज भोली तेती दु,ख पनि छैन । अब उनि नयाँ ब्यापार गर्ने सोचमा छिन । यसै बिच उनि अरु दु,खीहरुलाई हौसला दिन पनि जन्छिन । केहि दिन अगि उनि मृ,त सन्तोशी सुब्बाको बुवालाई भेट्न गएकी थिइन बाकी हेरौ भिडियोमा 

Post a Comment

Previous Post Next Post