बिचरा यी एकल बुढी आमाले पोखिन आफ्नो पीडा, छोराछोरी छैनन् गाउँकाले हेर्दैनन्

ससिकला विश्वकर्मा ,गुल्मि ।उहाँ अहिलो सानो झुपडिमा एक्लै बस्दै आउनुभएको छ ।उहाका छोराछोरी भएनन् र पहिलेको श्रिमानबाट भएको एउटा छोरो छ तर अन्यत्रै बस्छ र आमालाई कुनै पनि खालको आशा र भरोसा बिल्कुलै छैन् ।

श्रिमान पनि एउटै पि रले बि त्नुभयो ।इट्टा भट्टामा जाने निजि बाटो बनाउने क्रममा बाटो माग्दै गर्दा घरनै सबै जान ड रले नदिएपछि घर नै ध राप हुनेगरि तलमाथि बाटै बाटो ख नियो सो पिरलेनै श्रिमान बि ते अहिले आमाको पक्षमा बोलिदिने हेर्दा क ठैबि चरा भन्ने सम्म पनि कोहि भएनन् ।

आमा आफ्नो घर जतिबेलै पनि ल ड्न सक्छ भन्दै अरुकोमा बास माग्दै जान्छिन् र बिहान सबेरै आँखा मिच्दै घरलाई केही भयो या भएन भन्दै हेर्न आइपुग्छिन् ।आमाका प्रत्येक रात त्रा समै बितिरहेका छन् ।दु ख यति मात्रै कहाहोर आमालाई मु टुको स मस्या पनि छ ,दबाइ बिना आमाको रात नै क ट्दैन ,कठै आमा ।अन्तर्बार्तामै आमा यसरी रो एको देख्दै गर्दा खिच्दै गर्दा हामी पनि भा वुक हुनबाट आफैलाई रोक्न सकेनौ । हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post