८ महिने बाबू मलाई बचाउनुहोस् के भयो यस्तो कठै (हेर्नुस् भिडियो )

 

देवघाट ५ गौरिघाट जहाँ एक भर्खरै आठमहिना मात्रै लागेका एक साना बाबू रहन्छन् ।उनी उमेरको हिसाबमा जति साना छन् त्यति नै घा तक रोगले उनलाई जन्मदै समातेको छ ।

एउटा अबोध फूल जुन कोपिला मात्रै लाग्दैछ फक्रिन फुल्न बाकिनै छ ,जस्लाई दुख केहो पीडा केहो हासो केहो रोदन केहो बिल्कुलै केही पनि थाहाछैन तर उसैलाइ यस्तो रोग लागिदिनु र जीवन र मृ त्युबिचको खेलको उनी यसरी सिकार भएको देख्दै गर्दा जो कोहिको आखाबाट आँसु खस्नु निश्चय पनि स्वाभाविक हो ।

यी आठ महिने बाबुको दुबै मृगौलाहरु फेल भएका छन् ।एकातिरको मृगौला उपर अप्रेसन भैसकेको छ र फेरि पनि अप्रेसन गरिनु पर्ने बताइएको छ ।आर्थिक अवस्था निकै नै कमजोर भएको उक्त परिवारले अहिलेसम्म हार गुहार गरेर यहासम्म उपचार गरायो तर अब यी बाबुको जिन्दगी सबै नेपालिहरुको हातमा छ ।यी बाबू हासेको खेलेको पढेको कुदेको हामी सबै हेर्न चाहान्छौ ।सबैले सम्बन्धित मान्छेलाई सहयोग गरिदिनुहोला ।

हेर्नुस् भिडियो सामाग्री


Post a Comment

Previous Post Next Post