अ'पांग छोराले बाटोमा यसरी गित गाएर आफ्नि आमा पाल्दै ,आहा कति मीठो गाउले भाका गित (हेर्नुस् भिडियो)

गुल्मि जिल्लाको मुसिकोट नगरपालिका वडा नम्वर १ बाट आजको संघर्षको कथा तपाईहरु समक्ष पेश गर्दैछौ।जन्मेको आठ बर्ष पछि धर्तिमा पाइला चाल्न प्रयाश गरेका तीस बर्षिय गुल्मिका रुद्र बिक आफू शारीरिक अ पांग भएपछि बाटोबाटोमा गित गाएर पैसा उठाएर आफ्नि बुढि आमालाई पाल्दै आइरहेका छन् ।

आमाको नाम मिना बिक हो ।मिनाको सन्तानको नाममा एउटा मात्रै छोरा त्यो पनि जन्मिदै अ पांग ।श्रिमानले पनि उपचार नपाएर बिस्तारामै थन्किएर अन्तत यो सं सारलाई छो डेर जानुभयो ।सम्पत्तिको नाममा बस्ने बास बाहेक अरु केही पनि छैन् ।घर पनि जङ्गलको बिचमा छ ज ङ्गलि ज नावरको उतिकै ड र हुन्छ र अन्न सागसब्वी केही पनि उब्जनि नै हुदैन् ।

बाटोमा गित गाएर मागेर ल्याएको पैसाले उनिहरुको जिन्दगी जेनतेन चलिनैरहेको छ ।रुद्रलाई भोलि आमा केही तलमाथि भइहालिन भने आफुलाई कस्ले पाल्ने भन्ने चिन्ता छ र आमालाई पनि छोरा केही भैहाल्यो भने आफू कस्को मुख हेरेर बाचुला भन्ने पिडाले धेरै सताइरहेको छ ।
 भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post