सामान्य विवा।द हुँ’दा सल्यानमा दाइले भा’इको ह।त्या ग।रेका छन् । बनगाड कुपिण्डे नगरपालिका-५, खैरागारका १४ वर्षीय कपिल परियारले १३ वर्षीय सन्दीप परियारको ह।त्या ग।रेका हुन् ।
दुई बालकले आपसी झ।ग।डा गर्दा भाइ सन्दीपको ज्या।न गएको जिल्ला प्र।ह।री कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलले जानकारी दिए ।
उनका अनुसार घ।ट।नापछि कपिललाई प्र।ह।रीले नि-यन्त्र-णमा लिएको छ । सन्दीप र कपिलबीच मंगलबार साँझ मोबाइल चार्ज गर्ने विषयमा सामान्य वि-वा-द् भएको र सोही वि-वा-दले ह-त्या-कै रुप लिएको प्र-हरीले जनाएको छ ।वि।वाद्पछि कपिलले सन्दीपलाई हि।र्काएको मु।डीले क-न्चटमा ला-गेपछि सन्दिप बे हो-स् भएका थिए । बे-हो-स सन्दीपलाई उ-पचा-रका लागि बाँकेको नेपालगञ्ज मे’डिकल कलेज कोहलपुर पुर्याइएको हो।
उप’चा-र’का क्रममा बुधबार दिउँसो मृ।त्यु भ।एको प्र-हरीले जनाएको छ । कपिल र सन्दीप सहोदर दुई दाजुभाइका छोराहरू हुन् । घ।ट-ना-बारे इलाका प्रह।रीले कार्यालय सल्लीबजारले थप अनु।स।न्धान गरिरहेको सल्यान प्र।ह।रीले जनाएको छ ।