१७ बर्षका यी किशोर केटी बने, भन्छन्: अहिले केटा देख्दा मन थाम्न सक्दिन (भिडियो सहित)

नेपालमा धेरै तेस्रो`लिंगीहरु आजकल देख्न सकिन्छ । केहि समय अगा`डी झापामा रुपक र अनुभबले बिबाह`नै गरेका थिए। उनी`हरुको चर्चा पनि मिडिया`मा धेरै बह्येको थियो ।

अहिले मोरंगको सुनबर्षी नगर`पालिकाका एक युवा पनि खुलेर मिडिया`मा आएका छन । १७ बर्षको उमेर भएका युवाले खुलेर आफु तेस्रो लिंगी हु भन्दै आएका हुन् ।

सानै देखि केटि`को फिलींग आएको र १७ बर्षको उमेर बाट आफु केटि बनेर हिड्न थालेको बताएका छन । साथै उनले खुलेर यौ`नको कुरा पनि भिडि`योमा गरेको देख्न सकिन्छ ।

अहिले १८ बर्ष पुगेका युवाले आफु`लाई घर र समाजले स्वी`कार नगरेको बताउछन । कसरी यो अवस्था|मा पुगे र कसरी यौ`न चाहना पुरा गर्छन भन्ने प्रस्न`लाइ उनले सरल र खुलेर उतर दिए|का छन ।

Post a Comment

Previous Post Next Post