कुकरमा अड्कियो बच्चाको टाउको , डक्टर नै फेल भए अन्तिममा यसरी निकालियो


ख्याल ख्यालमै एक बच्चाको टाउको कुकरमा अड्किएपछी बाबु आमाले निकाल्ने प्रयास गरे तर सफल भएनन । ति एक बर्षकी बच्चीलाई हतार हतार हस्पिटल लगियो । डाँक्टरले अनेक कोसिस गर्दा पनि भएन । आखिरमा डाक्टरहरुले हार खाए । अन्तिममा जे प्रयास गरियो त्यो चाँही सफल भयो ।


हिम्मत हारिसकेपछी डक्टरहरुले बच्चीको लागि अक्सिजनको ब्यवस्था गरे अनी एउटा भाडा काट्ने मनिसलाई बोलाए । ति मनिसले पैतालिस मिनेटमा कुकर काटेर बच्चाको टाउकोलाई सकुसल बाहिर निकालिदिए ।

Post a Comment

Previous Post Next Post