बिहे गरेको २ महिनापछी दलित भन्दै श्रीमानले या'तना दिएकी श्रीमती भन्छिन् : ‘मेरो शरीर संग खेल्न मात्र बिहे गरेको रहेछ' (भिडियोसहित)

हाम्रो समाजमा जातीय विभेद अन्त्य भएको पनि धेरै बर्ष भो तर पनि नेपाल मा अझैनि जातीय विभेद गरिन्छ ।

 यस्तै जातीय विभेद को एउटा उधारण आज हामी भिडियो मा देखाउदै छौ । तनहु जिल्ला भानु नगरपालिका १३ बाट एउटा घटना बाहिरीयको छ । साडे दुई बर्ष सम्म को प्रेम सम्बन्ध सफल बनाउदै बिवाहा परिवर्तन हुन्छ ।

लक्ष्मी र उन्का सृमान हासी खुसी आफ्नो जीवन बिताइ रहेका हुन्छ । बिवाहा गरेको २ महिना सम्म त उन्का श्रीमान् ले राम्रो बेवार देखाउन्चन तर पछी पछी उनलाई कु ट्ने विभिन्न खाल्को मा नसिक या तना दि ने का म गर्छन ।

दिनहु लक्ष्मी लाई कुटपिट ग र्ने र सकेसम्म मा र्ने प्र यास गर्छन उनका श्रीमानले । सम्बन्ध बि ग्रादै गएपछी उनका श्रीमानले उनलाई रात को १२ बजे भि र बा ट फा ले र ढु ङ्गा ले हा ने र आफू ईन्डिया भागे ।

साडे दुई बर्ष सम्म को प्रेम सम्बन्ध सफल बनाउदै बिवाह गरे । लक्ष्मी र उनका श्रीमान विचकाे सम्वन्ध निकै सुमधुर थियाे ।

बिवाहा गरेको २ महिना सम्म त लक्ष्मीका श्रीमानले राम्रो व्यवहार अनि मायाँ पनि भरपुर गरेकाे जस्ताे गरे । तर समय वित्दै गयाे लक्ष्मीकाे श्रीमानकाे व्यवहार पनि परिवर्तन हुन थाल्याे ।

Post a Comment

Previous Post Next Post