सुन्दा कस्तो अनौठो लाग्ने: दिदीको दुःख देखेर बहिनीले भिनाजुको ग'र्भ बोकिन्

एजेन्सी। ग’र्भासयमा भएको क्यान्सरका कारण आमा बन्न नसक्ने बताएपछि सिवोन टेरी निकै दुःखी भइन् ।

आमा बनेर आफ्नो दुई वर्षकी छोरी शेशालाई भाइ वा बहिनी दिने उनको इच्छा थियो । दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मरिसकेका थिए ।

सिवोनले आफैं उपचारमा समेत ध्यान दिन छाडेकी थिइन् । तर, उपचार नगर्ने हो भने दिदीको ज्यान जाने खबर सुनेपछि एली फेयरफाक्स आफ्नो गर्भ स्वयंमसेवाका रुपमा लगाउन हिचकिचाइनन् ।

एलीले मलाई अंगालो हालिन् र सहजै भनि् कि तिम्रो लागि म बच्चा ज'न्माइदिन्छु’ आफ्नो लागि बहिनीले गरेको त्याग सम्झँदै सिवोनले भनेकी छन् ।

चिकित्सकीय पद्धतिबाट टेरीको वि'र्य प्रयोग गरेर एली ग'र्भवती भएकी छन् र उनीहरु परिवारमा नयाँ सदस्यको आगमन हुने दिन गनेर बसेका छन् ।

एलीले भन्छिन-क्या'न्सर वि'रुद्ध ल'ड्दै गरेको दिदीलाई देख्दा निकै गाह्रो हुन्थ्यो । त्यसमाथि आमा बन्न नसक्ने भन्ने थाहा पाएपछि उहाँ झनै निराश हुनु भो । त्यसैले उनका लागि बच्चा जन्माइ दिनु मेरो लागि सहज निर्णय थियो ।

Post a Comment

Previous Post Next Post