यति धेरै सहयोग लिएर कृष्ण कंडेल पुगे निशालाई भेट्न अस्पताल (भिडियो सहित)

कलाकारलाई राष्ट्रिय गहना भनेर नामाकरण गरिएको छ । तर यी चेलि बी स बर्षको कलिलै उमेरमा जीवन र मृ त्यु सग लडिरहेकि छिन् । निसा घिमिरे नेपाली चलचित्र र मोडलिङ क्षेत्रमा उनिले १२ वटा भन्दा धेरै गितहरुमा आफ्नो अभिनय दिसकेकि छिन् । सुखमा मात्रै सबै भए दु ख मा कोहि भएनन् ।

आफ्नो कलाकारितालाई अझै निखार्दै र मजबुत बनाउने उदेश्यका साथ उनी भारत लागिन तर दैवको खेला यस्तो भैदियोकि उनको कार ए क्सि डेन्ट भयो र अन्ततः अहिले यस्तो दयनिय अवस्थामा आफ्नो जीवन बेथित गर्न बिबस छिन् । भरखरै सपना देख्दै थिइन यथार्थ नभई उनी यसरी ल म्प सार भएर हस्पिटलको बेडमा सुत्न बाध्य छिन् ।

राष्ट्रिय ट्रमा सेन्टरमा पहिले उपचारत निसाको होस् नै थिएन पुरै बेहोस् थिइन । अहिले भने उनको उपचार नर्भिक अस्पतालमा भैरहेको छ । सामान्य शरिरिका अंगहरुको मात्रै ह र्क त छ अरु केही पनि छैन्
। कमजोर आर्थिक अवस्था भैरहदा अहिले थप उपचार गर्न पनि एकदमै गाह्रो भैरहेको छ । आजको यश शृङ्खलामा तिनै चेलिनिशाकै कारण अहिले आमाले मानसिक सन्तुलननै गुमाए ।

उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् । अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै दोहोरि प्रतिष्ठान सहित मृस्न कंडेल समेत अस्पताल पुगेका छन् ।

निशाको यो दयनिय अवस्था प्रति आफू कलाकार भइरहदा कलाकारलाई नै यस्तो हुदा हदसम्मको दुख लागेको र उनलाई अभियान चलाएरनै सहयोग गरिने र उनको स्वास्थ्य लाई लिएर आफुहरु गम्भीर भएको समेत दोहोरि टिमले बतायो । को स्वास्थ्य अवस्था बारे जानकारी गर्छौ ।

निशाकै कारण अहिले आमाले मानसिक सन्तुलन नै गुमाए ।उता भाइले पनि आफ्नो पढाईलाई निरन्तरता दिन सकेनन् । अहिले निशाको स्वास्थ्य अवस्था सुधार भइजाओस् भन्दै प्राथना गर्दै दोहोरि प्रतिष्ठान सहित मृस्न कंडेल समेत अस्पताल पुगेका छन् ।

निशाको यो दयनिय अवस्था प्रति आफू कलाकार भइरहदा कलाकारलाई नै यस्तो हुदा हदसम्मको दुख लागेको र उनलाई अभियान चलाएरनै सहयोग गरिने र उनको स्वास्थ्य लाई लिएर आफुहरु गम्भीर भएको समेत दोहोरि टिमले बतायो ।

Post a Comment

Previous Post Next Post