अन्तरजातीय बिहे गर्ने जोडिलाई रेणु दाहालले यति धेरै पैसा सहित सम्मान

चितवन। भरतपुर नगरपालिका प्रमुख रेणू दहालले अन्तरजातीय विवाह गर्ने दुइजोडीलाई सम्मान गरेकी छिन्। उनले जनही एक एक लाख रुपैया दिएर सम्मान गरेकी हुन्।

मंगलबार महानगरपालिकामा गरिएको एक कार्यक्रममा नगद र सम्मानपत्र सहित उनीहरुलाई सम्मान गरिएको हो। ति दुई जोडि दलित र गैरदलित हुन्। सो अवसरमा बोल्दै नगर प्रमुख दाहालले उनीहरुले गरेको विवाह समाजका लागि उदाहरणीय भएको उल्लेख गरिन्। 

देशमा जातिय आधारमा भेदभावका विभिन्न घटनाहरु सार्वजिनक भइरहदा भरतपुर नगरपालिका प्रमुख दहालले अन्तर्जातिय विवाहलाई प्रोत्साहन गरेकी हुन्।



Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post