करोडौ सम्पत्तिको मालिक अहिले सडकमा ,कठै छोरा मान्छे यसरी धरधरि रोए,घरमा यतिसम्म भएको रहेछ (हेर्नुस् भिडियो )

दामोदर प्रसाद अधिकारी ,उमेरको हिसाबमा उहाँ ७० बर्ष लाग्नुभयो र बुवाले आफ्नो घर कुमारिगाल वडा नम्बर ७ बताउनुहुन्छ ।धेरै समयदेखि उहाँ मंदिरको सेरोफेरोमा नै देखिने गर्नुहुन्छ ।

दुई छोरा र एक छोरिका पिता हुन् दामोदर प्रसाद ।छोरिलाई भने बिवाह गरेर दिइसकेको र घरमा दुई छोरा सहित श्रीमती भएको बुवा बताउनुहुन्छ ।घरमा श्रिमतिको मनोमानि र आफुलाइ घरबाट दुई छोराहरु हुदाहुदै पनि निकालिएको बुवा बताउनुहुन्छ ।

उनिहरुको व्यवहारबाट आजित भएर र दिनरातै पैसाहरु माग्ने मात्रै गरेसगै आफुलाई सो घरमा नअटाएसगै आफू घरबाट निक्लिनुपरेको बुवा भावुक हुँदै बताउनुहुन्छ ।घरको सम्पूर्ण व्यवहार माथि श्रिमतिकै राज र आर्थिक लेनदेनमा आफुलाई मा र्ने गरेको र त्यो आफुले सहनै नसकेको र आफ्नो बेइज्जत दिनरातै जथाभावी गर्नेहरु आफू करोडौको मालिक भएपनि अहिले सडकमा बस्ने गरेको उहाँ बताउनुहुन्छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post