कस्तो अचम्म ! खुट्टानै उल्टो फर्किएको ,चारपाउ टेकेर यसरी हिड्ने ,कठै बिचरा (हेर्नुस् भिडियो )

मागेर बस्ने रहर कस्लाई हुन्छर तर आफ्नै शरिरले आफुलाइ साथ नदिएपछि अहिले सडकमा माग्दै बसिरहेका छन् ,तिलक श्रेष्ठ। काठमाडौंको स्वयम्भूमा दिनै जसो यसरि नै सडकमा उनलाइ देखिरहदा उनका व्यथा पीडा र शारीरिक अवस्था उपर हामिले कुरा गर्ने जमर्को गरेका छौ ।

गोर्खा घर भइ हाल काठमाडौं स्वयम्भूमा माग्दै आएका तिलक श्रेष्ठका दुबै खुट्टा एकदमै बाङ्गा रहेछन् । नत घाम नत पानी नत दिन नत रात केहिको पनि प्रवाह नगरि यसरी घोप्टेर उनले मागिरहदा उनको अवस्था र बाध्यता उपर जो यसरिको पनि एकदमै मन दुख्छ ,पिरोलिन्छ ।

जन्मजातनै तिलकका खुट्टा यस्ता बाङ्गा नै थिए उनी जन्मजात अपांग हुन् ।आफ्नो जिन्दगी अब यसरी नै जाने र आफुले केही पनि गर्न नसक्ने र दुखै दुखमानै जिन्दगी सकिने भयो भन्दै उनी गुनासो गर्छन् । उनलाई चर्पि जान एकदमै गाह्राे हुन्छ र सामान्यतया हरकाम गर्न मुस्किलनै हुन्छ । उनले नेपालको अधिकाशं ठाउहरमा उपचार गर्न प्रयत्न पनि गरे तर काहीँ कतै पारै लागेन् । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post