फलफूल किन्न पसल पुग्दा बाँदर पसले बनेर फलफूल दिन थालेपछि…(भिडिओ सहित)

होउकि ,क्यानडा । सो स्थानमा एक जोडि बादर रहन्छन् जस्ला_ई परि-वार जसरि नै पालि-एको छ ।र बजार गएर सब्जि ल्याउने क्रम&मा आफुसगै ती बादर-हरु पनि लगेका ती युवकले सब्जि छान्दै गर्दा बादरको सहायता दिदा एक-दमै चतुर्‍याइँ ढंग-बाट सब्जि छान्ने मात्रै हैन सब्जि छानेर दिने समेत-को काम गरेको देख्दा संसा-रनै चकित भएको छ ।

मङ्कि साम युटुब च्या-नलमा बादरका थुप्रै मानि-सका जस्तै नै क्रिया-कलाप अझ मानिस भन्दा पनि बिशिस्ट काम गर्ने गरेको स्पष्ट देख्न सकिन्छ ।काम मात्रै गर्दैनन उनिहरु र उनिहरु खेल-कुदमा पनि उतिकै अग्र-सर छन् ।मानि-सको जस्तै नै टेब-लमा बसेर खाना खान्छन् त्यति मात्रै हैन उनिहरु पौडिन्छन् पनि ।

साचै जनावरलाइ अरायो-सिकायो र राम्रो तालिम दियो भने कति र के सम्म गर्न सक्दा रहेछन् भन्ने जालन्त उदाहरण हो यो ।जनावर-लाई पनि मान्छे जसरि नै जिउने अधिकार छ र उनि-हरु प्रति दमन र हि`सा गर्नु नहुने प्रेरणा समेत हामी लिन सक्छौ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post