यो चेलीको पीडा देखेर नरुने को होला हेर्नुहोस् भिडियो

चितवनको एउटा साघुरो कोठामा एउटा परिवार रहन्छ ।पुजा सुनार जस्ले अरुको घरमा भाडा माझेर लुगा धोएर र सर्सफाइ गरेर आफ्नो दूई सन्तानसहित परिवारलाई हेर्दै आएकि थिइन् ।आफ्नोे परिवारलाइ हेर्ने जिम्मा एकल आफ्नो कादमा त लिएकै थिइन नै तर उनमा मुटुको घा त क रो ग देखियो र मुटुको तिनवटा भ्याल्व फेर्नु पर्ने भन्ने चिकित्सकले बताइसकेपछि अहिले उनी जीवन र मृ त्यु सग ल डिरहेकि छिन् ।

पहिलेबाट नै एक्लै संघर्ष गरेर नै आफ्नो बच्चाहरु जसोतसो हुर्काइरहेकि पुजा बिगत एक बर्षबाट एक्लि छिन् ,उनका श्रिमानले पनि उनिलाई छोडेर गए ,र क्सि अत्याधिक पि उने उनको बानि सगै उनले यो संसार सधैका लागि छोडेका हुन् ।

मुटुको अ प्रेसन गर्नु त दुर मुटुको एउटा सामान्य ओखति पनि किन्न नसक्नुले अझ हदै पि डा दिने गरेको उनी बताउँछिन् ।आर्थिक अवस्था एकदमै न्यून भएकाले यो परिवार अहिले निकै नै द यनिय जीवन बेथित गर्दै आएको छ ।आजको यश शृङ्खलामा तिनै दिदिको बे दना उपर यो भिडियो सामाग्री केन्द्रित रहनेछ ।

हेर्नुस् भिडियो सामाग्री

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post