आहा ! बेहुलिले माला लगाइदिन खोज्दा बेहुलाले घुडा टेकेर यसरी लगाए, उतिकै मीठो नाच (हेर्नुस् भिडियो)

छोरिले आफ्नो घर छोडेर परायाको घर जाने प्रचलन परापुर्व कालदेखिनै चलायमान प्रथा हो जसलाई बिवाह नामकरण गरियो र जुन तपाईं हाम्रो घर गाउमा चलिनेरहेको छ ।छोरी मान्छे भएपछि अरुको घर जानैपर्ने अवधारणा सहित यो अनन्तकालसम्म निरन्तर रहने र सो रहेमात्रै भाविपुस्ताहरुले आफ्नो ठाउँ पाउने कुरो सत्य हो ।

सामाजिक संजालमा हामिले चेलिले आफ्नो घर छोडेर सो घरलाई माइति बनाउदैगर्दा बिदाईको बेला धेरै चेलिहरु भावुक भएको नै पाउछौ । किन मन नदुखोस् जुन घर आफ्नोे थियो अब त्यो माइति भयो ,मान्छे उहीँ छन् तर सम्बन्ध फरक भयो ।त्यस्तै कुनै बेहुलि भने बिदाईको बेला नाच्दै ,गाउदै ,रमाउदै गएको पनि हामीले सामाजिक संजालमै देखेका छौ ।

आजको यश शृङ्खलामा हामी तिनै नव बिवाहित जोडिले आफ्नो बिवाहमा एकदमै राम्रो नाचसगै सबैलाई चकित बनाएको भिडियो सामाग्री पेश गर्दैछौ ।दुबै बेहुला बेहुलिले एकदमै राम्रो सगसगै नाचे र सबैलाई मनोरञ्जन गराए ।उनिहरुको नाचसगै सबै नेपालिको आँखा उनिहरुमै केन्द्रित रह्यो ।

बिवाहकै दिन माला लाइदिने क्रममा बेहुलाले ठट्टा गरेर आफू अग्लो भएजस्तो गरे तर अन्तत घुडा टेकेर माला स्विकारे जुन दृश्यले सबैलाई एकखालको भावनात्मक ढंगबाट बसमा गरायो । नवबिवाहित सो जोडिलाइ सुखद दाम्पत्य जिवनको शुभकामना । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post