कालिका मंदिरमा बाह्र बर्ष नाबालिका ऋतु बोहोरा जो आफ्नोे बाबाको नि धन पश्चात् कालिका मंदिरमा क्रि या बसेकि थिइन ।सो दृश्य हेर्दै र देख्दै गर्दा जो कोहिको मन एकदमै भावुक भएको थियो ।
ऋतुको परिवारको आफ्नै घर नहुदा उनिहरु बिगत केही बर्ष देखि कोठा भाडामा बस्दै आएका थिए । आफ्नो घर नहुदा अरुको घरमा क्रि या बस्नुहुदैन गाउँ समाज र आफन्तजनले भनेपछि यसरी मंदिरमा बसेकि थिइन ।कठै दुख पनि कति हदसम्मको हे दैव ।कस्ले पढाउने हुर्काउनै भन्दै धुरुधुरु रोएकि थिइन छोरी ऋतु ।
गरिबिको कारण ती अबोध छोरिले यसरी मंदिरमा नै क्रि या बस्नुपर्ने समस्या आइपरेको थियो ।आफ्नो बाबा पनि गु मेको र ममिको पनि केही जागिर नभएको र परिवार बाबाले नै हेर्दै आउनुभएको र अहिले उहानै न हुदा हदसम्मको समस्याबाट गुज्रिन बाध्य भएको भन्दै छोरी भकानिदै रोएकि थिइन्।
दाङको तुल्सिपुर जहाँ ऋतु आफ्नि आमासग बस्दै आएकि छिन् । पाल्पामा सवारि दु र्घटनामा परि मृ त्यु भएका भोलाराम बोहोरा जो ऋतुका बुवा हुन ,उनै थिए घरका मुलि घर चलाउने तर उनिनै नभएपछि यो परिवारको भविष्य पुरै नै त हसनहस नै भएको छ ।
यशै क्रममा सो परिवारको दुख देखेर घरबेटिले पनि एक बर्षको कोठा भाडा नै लिएका छैनन् र अहिले उनलाई लगभक डेढ लाख भन्दा माथिको रकम सहयोग आएको छ ।उनी पढाईमा एकदमै अब्बल छिन् र पछि भविष्यमा आफू डाक्टर बन्ने उनको लक्ष्य छ । हेर्नुस् भिडियो सामाग्री