बाढीमा फसेकाहरुलाई हेलिकप्टरद्वारा यसरी उद्धार गर्यो नेपाली सेनाले (भिडियोसहित)

राप्ती नदीको टापु`मा फसेका चारजनाको उद्दार गरिएको छ । नदीमा आएको बाढीका कारण बेला घाटमा फसेका चारज`नाको १२ घण्टा पछि सकुशल उ`द्धार भएको छ।

नेपाली सेना, सशस्त्र प्रह|री र नेपाल प्रहरीको संयुक्त उ|द्दार टोलीले उद्धार गरेको हो। लमही नगरपालिका-७ हस्नापुरका ४८ वर्षे मन्साराम चौधरी, राज`पुर गाउँ|पालिका-२ निवासी ४५ वर्षकी सावित्रा, सोही ठाउँका २६ वर्षे राधे यादव र राजपुर गाउँ|पालिका–३ प्रतापपुरका २६ वर्षे गणेश यादवको १२ घण्टाप`छि उद्धा`र गरिएको दाङ प्रहरी`ले जानकारी दिएको छ ।

‘भैँसी चरा`उन गएको बेला राप्तीमा भेल बढ्यो। त्यसपछि उनीहरु फर्कन सकेनन्। लगत्तै उद्धा`रको प्रयास सुरु भयो’, ‘राति १ बजे`सम्मको प्रयास सफल हुन सकेन। अनि बिहान पुन उ`द्दार गरिएको हो ।

तीन परि`वारका १७ भैँसी टापुमा छाडि`एको छ। ‘बाढी कम भयो भने भैँसी ल्याउन जा`नुपर्छ’, श्याम`लाल चौधरीले भने, ‘सधैँ त्यहीँ चरा`उन जाने गरेक थियौ, यसपाली बाढीले दुःख दियो।’ हामी बाहिर आयौं, भैंसी त्यही छन्, भैसीको चिन्ता छ । भिडियो हेर्ने यहाँ थिच्नु`होस्

Post a Comment

Previous Post Next Post