वर्षाले घर भत्किएर पुरीएकी महिलालाइ यसरी गरियो उद्दार

लगातार दुई दिनदेखि परेको अविरल वर्षाका कारण घर भत्किदा पुरीएकी महिलालाई घाइते अवस्थाा उद्दार गरिएको छ । गुल्मीको इस्मामा घर भत्किँदा पुरीएकी महिलाकोउद्दार गरिएको हो ।गाउँपालिका( ५ रजस्थल मैदानका राजेश परियारको निर्माणाधिन घर भत्किदा उनकी श्रीमती जानुका परियार पुरीएर घाइते भएकी छन् ।

उनको अवस्था ग म्भी र रहेको र स्थानीय स्वास्थ्य सस्थामा उपचारका लागि लगिएको छ । त्यस्तै इस्मा १ उजुङकी छत्रबहादुर पछाइको घर माथिबाट झरेको ढुङ्गाले भत्किएको छ । तर मानवीय क्षती भएक छैन । अत्यधिक बर्षा भइरहेकाले जिल्लाका अधिकाश सडक अवरुद्ध भएका छन् ।

लगातार परेको वर्षाका कारण मुलुकका विभिन्न स्थानवाट बाढी र पहिरोका खबर आउन थालेका छन् । मनागंमा पनि घर र पुल भत्किएका छन् । चितवनमा नारायणी नदिको सतह खतरा भन्दा माथि पुगेको छ ।

यस्तै जिल्लाको रिडि रुद्रवेणि खण्ड, तम्घास वामी हुदै वुर्तिवाङ सडक, रिडि तम्घास सडक, खर्जाङ रिडि सडक, चोरकाटे शान्तिपुर लगायतका अधिकाशं सडकहरुमा पहिरो खसेपछि अवरुद्ध भएका छन ।

Post a Comment

Previous Post Next Post