भाईरल जोडी ७० बर्षिय बुढा र १६ बर्षिय बुढीले घोर्ले छोरो जन्माउदै (हेर्नुस भिडियो)


सामाजिक संजाल यस्तो प्लेटफर्म बनेको छ कि कुनै पनि कुराहरु यहि देख्न सकिन्छ । यस्तै एउटा बिषयबस्तु हो ७० बर्षिय वृद्ध र १६ बर्षिय चेलीको बिबाह । उनिहरुको जोडी निकै भाईरल छ । इलामको चुलाचुलि गाउपालिका वडा नं ३ स्थित एउटा एकदमै अचम्मको भाइरल जोडि बस्छन् ।

जहाँ ७० बर्षिय बृद्धले १६ बर्षिय चेलिसग बिवाह गरे र यो जोडि बारम्बार भाइरल र सबैले रुचाएको जोडि बन्दै आएको छ। छोराछोरी अवस्य पनि जन्माउने बताउँछन् उनिहरु। त्यसैगरि बृद्ध श्रीमानलाई छोडेर कतै अन्यत्र जाने त हैनन १६ बर्षिय श्रीमती भन्ने प्रश्नमा बुढा ठट्टा गर्दै भन्छन् कि यत्रो भाइरल भैसक्यो हैरौ कोसग कसरी कस्ले लग्दोरछ ,लगोभने डेन्जर हुन्छ बताउछन् उनि ।

बिवाह भएको दुई बर्ष बितिरहदा सन्तानको लाभ किन भएन भन्ने प्रश्न गर्दै गर्दा प्रयाश जारि रहेको र सन्तान जन्माउन सकेन भनेत नामर्द हुने भन्दै रेला ठट्टासमेत गरे बुढाले । ७० बर्षिय बृद्ध भन्छन् कि आफुले पाचवटि बिहे गरेको तर सबै झुत्रेहरु थिए तर अहिलेको बुढि भने एकदम‌ै राम्रि भएको बताउछन् ।



Post a Comment

Previous Post Next Post