शारीरिक क्ष'मता बढाउने घरेलु उपाय...जसले तपाइको शारीरिक क्ष'मता २०० गुणा बढाउने छ

शारीरिक क्ष-मता बढाउने चाहाना सबैलाइ हुन्छ । तरपनि हामिले यस बिषयमा ध्यान दिएका हुदैनाै । अाज हामिले केहि घरेलु उपाय बारे जानकारी दिदैछाै । 

खरबुजा खरबुजामा सिटुलाइन नाम गरेको एमिनो ए’सिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौ-नांगमा रक्तसञ्चार तीव्र पार्छ । यौ’नांगमा रक्त-सञ्चार तीव्र पार्नकै लागेर भि’याग्रा लिने गरिन्छ । जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ ।

अदुवा अदुवा खानाले यौ’नांगसहित शरीरका सबै भागमा रक्तसञ्चार तीव्र हुन्छ । से-क्सअघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छन् ।

एभोकाडो एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन् । भिटामिन बी–६ ले पुरुषमा से-क्स हा-र्मोन बढाउने गर्छ । पोटासियमले महिलाको था-इरा’इड ग्रन्थिलाई स्वस्थ राख्छ । थाइ’राइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौ’न क्षमतासँग हुन्छ । एभोकाडोमा फोलिक ए’सिड पनि पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ ।

तुलसी तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौ-न हा-र्मोनको उत्सर्जन बढ्छ ।

लसुन लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौ-नांगमा रक्त-सञ्चार तीव्र गराउँछ । राम्रो यौ’न जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ ।

बदाम बदाममा फ्याटी एसि’ड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौ-न हा-र्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौ-नांगमा रक्त-सञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ ।

कुरिलो कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौ-नका क्रममा चर-मोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु¥याउँछ ।

केरा केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले का’मो-त्तेजना बढाउने गर्छ । त्यसै गरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा से-क्स’ हार्मोन र ऊर्जा बढाउने गर्छन् ।

अण्डा अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ । यिनले से-क्स हा-र्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन् । त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ ।
रातो खुर्सानी रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तŒव शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्त-सञ्चार तीव्र बन्छ । स्वस्थ यौ-न जीवनका लागि तीव्र रक्त-सञ्चार आवश्यक छ ।

फर्सीको बियाँ फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसि-ड र जिं-क पाइन्छन् । यसले यौ-न जीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ ।

Post a Comment

Previous Post Next Post