मानसिक सन्तुलन गु मा एकि बाईस बर्षिय छोरिलाई ब ला त्कार गर्ने कुन पा पि हो ? मानिस यतिसम्म क्रु र हुनसक्छ भन्ने कस्ले कल्पना गरेकोसम्म पनि हुन्थ्यो होलार ।मानसिक सन्तुलन गु मा एर सा ङ् लोले बा धे र खोरभित्र राखेकि उनिलाई खोरबाट झिकेर ब ला त्कार गरेर भुँडी बोकाएछ कुन पा पि ले ।
कैलाली ढुङ्गेबजार सुकुम्बासी टोलकि पार्वति सुनाहा अरुकसैको घरमा काम गरेर एकदमै थोरै पैसासगै आफ्नो चारजनाको परिवार चलाउदैआएकि थिइन र आफ्नो श्रिमान बि ते पछि उनलाई थाहा भयो दुख भनेको के हो ।आर्थिक अवस्था त द य निय छदै थियो ,दुई छोराहरु साना छन् र २२ बर्षिय छोरी जन्मजातनै मानसिक रो गी ।
जन्मदै सा ङ्गो लामा बा धेर खोरमा थु न्ने गरिएको उनी दि शा र पि सा बमा लडिबुडि गर्छिन् ।दिनभरि अरुको मेलापातमा जादा खोरमा थु ने र जानुपर्छ ।सधैजसो त्यो घ ट ना हुनेदिन पनि उसैगरि सा ङ् लोले बा धे र खोरमा थु ने र उनी मेलपातमा गइन तर फर्केर आउदा उनले छोरिको महिनावारि रोकिएको चाल पाइन र अस्पतालमा देखाउदा तीन महिनाको ग र्भ देखाइदिए ।
पिता को हो र यस्तो रो गि लाई यसरी नि र्म म ढंगबाट सि का र बनाउने त्यो अ प रा धीलाई आफुलाइ भएको पी डा भन्दा बढि पी डा होस् ,त्यस्का घरमा दिदिबहिनी आमा छन् कि छैनन् कसैको भलो नहोस् भन्दै आमा ग हभ रि आँ सु पार्दै रु न्छि न् ।कठै यसरी अ पां ग ,अशाया र अशक्त माथि यस्तो घि न लाग्दो ह र्क त कहिलेसम्म हामी गरिबले खे पि रहनुपर्ने ।
हेर्नुस् भिडियो सामाग्री