कामी भन्दै बुहारी निकालेको घर पुग्दा नसोचेको भयो, म मर्छु तर बुहारीलाइ भित्र पस्न दिन्न भन्दै आमा आइन (भिडियो सहित)

केहि समय अगाडी बलराम कट्टेल नाम गरेका युवा संग प्रेम बिबाह गरेकी २१ बर्षिय तुलसा लोहार अहिले बिजोक अवस्थामा छिन । झापाको साल्बारी माइती भएकी तुलसालाइ दलित भनेर उनका प्रेमी र परिवारले निकालेको भन्दै मिडियामा आएकी छिन ।

झापा हल्दिबारी घर भएकी तुलसा लोहारलाइ प्रेम गरेर बलराम कट्टेलले घर लगे, तर घर पुराएको १० दिन नबित्तै दलित केटिलाइ यहाँ किन राखेको भन्दै सबै आफन्त भेला भएर घर बाट निकालेको उनको भनाइ छ ।त्यस पछि बलराम र तुलसा एउटा कोठा खोजेर डेरामा बस्न थाले ।

करिब ८ महिना बसिसकेपछि उनका श्रीमान बलराम कट्टेल पनि उनलाई छोडेर फरार भएको उनले बताएकी छीन । श्रीमानले छोडेर हिन्दा उनि ८ महिनाको गर्बवती अवस्थामा रहेको बताइन ।

उनका अनुसार परिवारले नै श्रीमानलाइ पनि फकाएर छोडन बाध्य पारेको बताइन । अहिले उनि माइतमा बसेकी छिन र १ महिनाको नानि पनि उनका साथ्मा छ तर श्रीमान अहिले सम्म सम्पर्क बिहिन भएकाले न्याय खोज्दै मिडियामा छिन ।उनको आरोप अनुसार हामि सोहि घरमा जादा नसोचेको भएको छ, आमाले मा झुडिएर मर्न तयार छु तर घर भित्र पसन दिन्न भन्दै मिडियामा आएकी छिन । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post