६ सन्तान की आमाको रुवाउने कथा छोरा बुहारी ले एक्लै बनाएपछि... हेर्नुहोस् भिडियो

मनकुमारि घर्ती जो उमेरको हिसाबमा ७४ बर्षमा लाग्नुभयो ।उहाका चाउरिएका गाला छालाहरु र प्रसस्तै सेतो फुलेका कपालहरुले उहाको उमेरको सहजै अन्दाज लगाउछ ।तीन बहिनी छोरी तिन भाइ छोरा कि आमा हुन मनकुमारि ।

आमा अहिले बेग्लै घरमा एक्लै बस्दै आउनुभएको छ ।जम्मा ६ सन्तानकि आमा भएपनि उहाँ अहिले यो बुढेसकालमा भने एक्लै बस्नु पर्ने बाध्यता छ ।छोरा बुहारिले सगै नबसौ बेग्लै आमा बस्नु भनिसकेपछि आफू यसरी नै लामो समयदेखि एक्लै बस्दै आएको आमा भावुक हुँदै बताउनुहुन्छ ।

आफ्ना छोरा बुहारिसग नै आफुलाई बस्ने मन भएको र दुख बिराम पर्दा तताएर पानी समेत पिउन दिने मान्छे कहिलेकाही नहुदा आफुलाई हदसम्मको दुख हुने आमा बताउनुहुन्छ ।आजको यश शृङ्खलामा तिनै आमाको बेदना भिडियो मार्फत प्रस्तुत गर्दैछौ ।
हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post