साहुले सबै सम्पत्ति खाइदियो, अहिले यसरी क'हालि लाग्दो ओ'ढारमा बास, कठै (हेर्नुस् भिडियो)

पाँच छोरी र एक छोरा जन्माएका ७५ बर्षिय चाउरा परियार र उनकि श्रीमती जुना परियार करिब अठार दिनसम्म यहि ओठार मुनि आफ्नो सन्तानसहित बसेका थिए ।

बाग्लुङमा घर भएको यो परिवारको धन सम्पत्ति पनि नभएको हैन तर भएको सम्पुर्ण श्रि सम्पत्ति साहुले खाइदिसकेपछि सो परिवार यस्तो क हालिलाग्दो ओ ढारमा बस्न बिबस भएको हो ।अठार दिनसम्म अरुकोमा ज्यामी काम गरेर नुन तेलको जोह गरेर जेनतेन बसेको आएको जुनाले रुदै बताइन् ।

श्रिमानको पनि उमेर डाडो काटिसकेसगै उनलाई पाच बर्षबाट रो गसमेत लागेको रहेछ ,कमाउने बाटो कतै पनि छैन नत बस्ने बास छ नत खाने गाँस नै ,कठै ।गरिबलाई कसैले पनि नहेर्दो रहेछ ,गाउँ घर छरछिमेक आफन्त इस्टमित्र कसैले पनि कठैबरा भनेनन् र अठार दिनसम्म हदसम्मको पीडा सहेर बसेको उक्त परिवार बताउँछ । हेर्नुस् भिडियो सामाग्री

Post a Comment

Previous Post Next Post