छोरो जीवन र मृ त्युसग लड्दै ,घरमा आमा यसरी रुदै भोकभोकै , कठै (हेर्नुस् भिडियो )

गुल्मि जिल्लाको इस्मा गाउपालिका वडा नम्बर १ को भिउटारि भन्ने ठाउमा एउटा एकदमै गरिब परिवार रहन्छ ।६० बर्षिय अम्बिका कुमाल जो अहिले छोरोको जिवनको भि ख मागिरहेकि छिन् ।

अम्बिका कुमालको आजभन्दा तीस बर्ष अगाडि श्रिमान बित्नु भो ।भएका तीन छोरा मध्ये अहिले जेठो छोरो मृ त्युसग ल ड्दैछन् ।माइलो छोरो रोजगारिको सिलसिलामा भारत छन् भने कान्छो छोरो तीन महिनाबाट सम्पर्क बिहिन छन् ।

४० बर्षिय कपिल कुमालको दुबै मृगौला फेल भएसगै उनको बुटवलमा उपचार भैरहेको छ ।उहाका दुईजना छोराछोरी अहिले आमासगै छन् ।घरमा आमाको आर्थिक अवस्था एकदमै शून्य बराबर छ ,आउने बाटो केही पनि नहुदा आमा भोकभोकै बस्न बाध्य छिन् उता छोरोको उपचार गर्न सक्ने कुनै पनि उपाय छैन् । अहिले यो परिवार हदसम्मको दुखबाट गुज्रिरहेको छ । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् 

Post a Comment

Previous Post Next Post