पैसाका लागि आफ्नी सानी दुधे छोरीको माया मा'रेर प'रपुरुषसँग, श्रीमान रुदै आए (भिडियो)

अहिले नेपालमा श्रीमान र श्रीमती बीचमा धेरै घटना घटिरहेका छन । एक युवा अहिले आफ्नो श्रीमती सम्पति लिएर हराएको भन्दै मिडियामा आएका छन ।

उनले फोनमा अन्य परपुरुष संग बोलेको देखेपछि घरमा सामान्य विवाद भइरहेको बताएका छन् । श्रीमतीले अहिले आफ्ना सामान बोकेर फरार भएको बताए ।

श्रीमतीले सुन र अलि अलि भएको पैसा पनि लिएर फरार भएपछि उनले सबैलाई खोजिदिन अनुरोध गरेका छ्न । उनले आफ्नी श्रीमतीलाइ धेरै माया गरेर राखेको तर उनले मेरो माया नाबुजेको भन्दै रोएका छन् ।

श्रीमतीले धेरै पटक घर छोडेको तर यो पटक सम्पति लिएर नै फरार भएको भन्दै रोएका छन् । सम्पूर्ण कुराहरु तल भिडियोमा हेन्रुहोला ।

Post a Comment

Previous Post Next Post